क्रिकेट Archives | Page 145 of 208 | Khabarhub Khabarhub

इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा वेष्ट इण्डिजको खराब प्रदर्शन

काठमाडौँ - इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा वेष्ट इण्डिजले खराब प्रदर्शन गरेको छ । म्यानचेस्टरमा शनिबार इंग्ल्यान्डलाई पहिलो इनिङमा ३ सय ६९ रनमा समेटेर ब्याटिङ थालेको वेष्ट इण्डिज ४७.१ ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएर खेल्दैछ । दोस्रो दिनको खेल समाप्तिसम्म वेष्ट इण्डिज २३२ रनले पछि परेको छ । यसअघि ओल्ड ट्राफोर्डमा ४ विकेटको क्षतिमा २…