Live on
Your Voice, Your Power
काठमाडौैँ : ५२ वर्षकै उमेरमा स्पिन बलिङका बादशाह मानिने शेन वार्नको अचानक मृत्यु भएको खबर फैलिएपछि विश्व क्रिकेट स्तब्ध बनेको छ । शुक्रबार राती थाइल्याण्डमा वार्नको निधन भएको फक्स स्पोट्र्र्सले जनाएको थियो । सुरुमा पत्याउन मुश्किल पर्ने यो समाचार सत्य सावित भएपछि विश्वभरका क्रिकेटर स्तब्ध बनेका हुन् । क्रिकेट पारखी र क्रिकेटरका लागि साच्चै दुखित…