क्रिकेट Archives | Page 18 of 290 | Khabarhub Khabarhub

नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो

काठमाडौं- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजअन्तर्गत बुधबार नेदरल्याण्ड्सविरुद्ध हुन लागेको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले स्कटल्याण्डको ग्लासगोमा टस जितेर पहिले बलिङमा जाने निर्णय लिएका हुन् । नेपाली टोलीमा मंगलबार स्कटल्याण्डविरुद्ध उत्रिउका ३ खेलाडीलाई आराम दिइएको छ। स्कटल्याण्डविरुद्ध खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्च बसेका छन् ।…