Live on
Your Voice, Your Power
काठमाडौँ - जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक बलिङको मद्दतले इङ्गल्यान्डले टि-२० खेलमा भारतलाई ४ विकेटले पराजित गरेको छ । भारतले दिएको १९१ रनको बलियो लक्ष्य इङ्गल्यान्डले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । लक्ष्य पछ्याउने क्रममा इङ्गल्यान्डको सुरुवात निकै खराब रहेको थियो । ओपनर फिल साल्ट र विकेटकिपर जोस बटलर खाता…