क्रिकेट « Khabarhub

मिचेल मार्श चम्केपछि ओमानमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ। श्रीलङ्काको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा ओमानले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले मात्र ९.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। अस्ट्रेलियाको जितमा कप्तान मिचेल मार्श नायक बने । उनले…