Live on
Your Voice, Your Power
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति सकिएको खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै पञ्जाबले सहज जित हात पारेको हो । चेन्नईले दिएको २१० रनको लक्ष्य पञ्जाबले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्याे । पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ५० रनको…