Live on
Your Voice, Your Power
काठमाडौं– पहिलो पटक हुने लागेको महिला टि–२० क्रिकेट लिगको विजेता टोलीले ७ लाख पाउने भएको छ । आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टको आयोजनामा असोज २९ गतेदेखि कात्तिक ७ गतेसम्म आयोजनक हुने वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको विजेताको ७ लाख पाउँदा उपविजेताले ३ लाख पाउनेछन् । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ प्लेयर अफ दि म्याचले १ सय २५…