क्रिकेट Archives | Page 194 of 226 | Khabarhub Khabarhub

सिंगापुरसँग मलेसिया पराजित हुँदा नेपाललाई फाइदा, यस्तो छ अंकगणित

काठमाडौं – आईसीसी टि–२० विश्वकप क्रिकेट एसिया फाइनलमा सिंगापुरले मलेसियालाई पराजित गरेसँगै नेपाललाई दोस्रो चरण प्रवेशका लागि सहज हुने भएको छ । सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यो जितसँगै सिंगापुरले ३ खेलबाट ५ अंक जोडेको छ भने उसले अब नेपालसँगको एक खेल मात्रै बाँकी छ ।…