क्रिकेट Archives | Page 198 of 285 | Khabarhub Khabarhub

आइपीएल क्रिकेटमा पञ्जावको विजयी शुरूवात

काठमाडौँ– आइपीएल क्रिकेटमा पन्जाब किंग्सले विजयी शुरूवात गरेको छ । सोमबार राति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले हराउँदै विजयी शुरूवात गरेको हो । जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७…