क्रिकेट Archives | Page 202 of 285 | Khabarhub Khabarhub

नर्दन वारिवर्सले जित्यो टी-१० लिगको उपाधि

एजेन्सी- यूएईमा भएको टी-१० लिगको उपाधि नर्दन वारिवर्सले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा दिल्ली बुल्सलाई ८ विकेटले हराउँदै वारिवर्सले उपाधि चुमेको हो । आबुधाबीमा बुल्सले दिएको ८२ रनको लक्ष्य वारिवर्सले ८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो । वारिवर्सको जितमा वासिम मुहमदले २७ रन जोडे । कप्तान निकोलस पुरनले १२…