Live on
Your Voice, Your Power
काठमाडौं- जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ३३ औँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लाेरले ७ विकेटको जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बैंग्लाेरले १९. ४ ओभरमा १७९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । खेलमा एबि डिभिलियर्सले २२ बलमा ५५…