क्रिकेट Archives | Page 218 of 285 | Khabarhub Khabarhub

आइपीएल आज सुरू हुँदै, उद्घाटन खेलमा चेन्नई र मुम्बई भिड्दै

एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १३औं संस्करण आज (शनिबार) यूएईमा सुरु हुँदैछ । कोरोना भाइरसको महामारीका कारण यूएईमा गरिएको प्रतियोगितामा  साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स भिड्दै छन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै…