Live on
Your Voice, Your Power
काठमाडौं– क्रिकेट प्लेयर्स एसोसियसन नेपाल (सिप्यान) ले आयोजना गर्ने एनसीसीएस सिप्यान क्रिकेट अवार्ड –२०२० चैत तेस्रो साता गर्ने भएको छ । सिप्यानले आइतबार पत्रकार सम्मेलन गरि अवार्ड कार्यक्रम चैत २१ गते गर्ने जानकारी दिएको हो । नेपाली क्रिकेट खेलाडीहरुको भातृ संगठनका रुपमा रहेको सिप्यानले दोस्रो संस्करणको अवार्डका लागि पनि शिक्षा क्षेत्रमा सक्रिय एनसीसीएस ग्रुपलाई टाइटल…