क्रिकेट Archives | Page 230 of 285 | Khabarhub Khabarhub

कप्तान मल्लको अर्धशतकमा नेपालले ओमानलाई दियो २ सय ५० रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पाहुना टोली ओमानलाई २५० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मेदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर २ सय ४९ रन बनायो । ओमानविरुद्ध नेपालको ओपनिङ ब्याटिङ औषत शुरुवात गर्दा नेपालले ब्याटिङमा राम्रो गर्न सफल भएको हो ।…