Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई सुम्पिएको छ । कप्तान घोषित भएपछि मल्लले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कप्तानीको जिम्मेवारी पाउनु सम्मानको कुरा भएको बताएका छन् । ‘नेपाली क्रिकेट टोलीको कप्तानी पाउनु सम्मान हो । पारसको कुशल नेतृत्वमा नेपाली क्रिकेटले एक उचाई लिएको छ,…