Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार भएको खेलमा एपिएफले पारस खड्का नेतृत्व रहेको प्रदेश नं ३ लाई ४१ रनले पराजित गरेको हो । जितका लागि एपिएफले दिएको २८९ रनको विशाल लक्ष्यमा प्रदेश नं ३ २४७ रनमा समेटियो । प्रदेश नं…