Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी यु-१९ क्रिकेट विश्वकप एसिया छनोट खेल्ने नेपाली युवा टोलीले मंगलबार मलेसियामा दोस्रो दिन अभ्यास गरेको छ । राष्ट्रिय टोलीका भरपर्दा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको नेतृत्वमा टोली मलेसिया पुगेको हो । टोलीले मंगलबार किनरारा मैदानमा आज दोस्रो दिन अभ्यास गरेको हो । मलेसियामा अप्रिल १० देखि १८ सम्म आयोजना हुने छनोट खेलका लागि…