Live on
Your Voice, Your Power
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२०आई अलराउण्डर वरीयतामा नेपाली क्रिकेट टोलीका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरी सातौँ स्थानमा झरेका छन्। मंगलबारसम्मको प्रदर्शन समेटेर बुधबार अद्यावधिक गरिएको सूचिमा उनी सातौँ स्थानमा झरेका हुन् । उनको व्यक्तिगत रेटिङ भने जस्ताको तस्तै रहेको छ। सूचीको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब छन्। दोस्रोमा जिम्बाब्वेका सिकन्दर राजा,…