क्रिकेट Archives | Page 289 of 289 | Khabarhub Khabarhub

राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक सफलता

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध तीन एकदिवसिय तथा तीन ट्वान्टी—२० शृङ्खला खेलेको नेपालले दुवै शृङ्खलामा कब्जा जमाउँदै ऐतिहासिक उपलब्धी हात पारेको छ । एकदिवसिय अन्तराष्ट्रिय शृङ्खला २—१ ले जितेको नेपालले आइतबार आईसीसी एकेडेमी मैदानमा सम्पन्न ट्वान्टी—२० शृङखलाको अन्तिम खेल १४ रनले जित्दै शृङ्खला २—१ ले जितको हो । यो जीतसँगै टि—२० शृङ्खलामा पनि नेपालले…