क्रिकेट Archives | Page 292 of 293 | Khabarhub Khabarhub

नेपाली क्रिकेटरलाई जनही ५ लाख पुरस्कार दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं- सरकारले नेपाली क्रिकेट टोलीलाई जनही ५ लाख नगद पुरस्कार दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय टी-२० सिरिजमा युएइलाई हराएर स्वदेश फर्केको टोलीका सदस्यलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा जानकारी दिएका हुन्।