Live on
Your Voice, Your Power
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादविरुद्धको खेल आज (बुधबार) हुँदैछ । आन्द्रा प्रदेशस्थित विसाखापटनम रंगशालामा हुने खेलमा पराजित टोली आईपीएलको १२ औं संस्करणबाट बाहिरिने छ । यस्तै, विजयी टोलीले मे १० मा दोस्रो क्वालिफायर प्रवेश गरेको चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा…