क्रिकेट « Khabarhub

ज्ञानेन्द्र मल्ललाई कारबाही, ४ खेलमा प्रतिबन्ध

काठमाडौं– माघ अन्तिम सातामा सुरु भएर फागुन पहिलो साता धनगढीमा सम्पन्न भएको धनगढी प्रिमियर लिग (डीपीएल) मा दोस्रो क्वालिफाएर खेल छाडेको काठमाडौं किङ्सका कप्तान ज्ञानेन्द्र मल्ल कारबाहीमा परेका छन् । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई डीपीएलको प्राविधिक समितीले चार खेलमा प्रतिबन्ध लगाएको हो । काठमाडौं गोल्डेन्सले आफ्ना विदेशी खेलाडी अंकित डबासलाई कारबाही गरेको भन्दै…