क्रिकेट « Khabarhub

गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत

काठमाडौं - कप्तान शुभमन गिलले फेरि शतक प्रहार गरेपछि भारती टोली इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा बलियो अवस्थामा पुगेको छ। ६०८ रनको लक्ष्य लिएर ब्याटिङ गरेको इङ्गल्यान्डले शनिबार चौथो दिनको खेल सकिँदा ७२ रन जोडेर तीन विकेट गुमाएको छ। इङ्गल्यान्डका ओलिप पेपी २४ तथा हेरी ब्रुक १५ रनमा अविजित छन्। भारतलाई जित हात पार्न अन्तिम दिन सात…