Live on
Your Voice, Your Power
काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत सोमबार हुने खेलका टिकट पूरै बिक्री भइसकेकाले कीर्तिपुर स्टेडियम क्षेत्रमा भीड नगर्न आग्रह गरेको छ। जिल्ला प्रहरी परिसरले शुक्रबार प्रेस विज्ञप्ति नै जारी गरेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबारदेखि आगामी मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलका टिकट उपलब्ध नभएको जानकारी आयोजक संस्थाबाट…