क्रिकेट « Khabarhub

विराटनगर दुवै ओपरन सस्तैमा आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको जवाफी ब्याटिङमा विराटनगर किङ्सका दुवै ओपनर सस्तैमा आउट भएका छन् ।  ओपनर लोकेश बम ११ बलमा सामना गरी ६ रन जोडेर आउट भए । उनी विलियम बोसिस्टाको बलमा पवन सर्राफमार्फत् क्याच आउट भएका हुन् ।  पहिलो विकेटका रुपमा आउट भएका ओपनर…