क्रिकेट « Khabarhub

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डका विल र टमको शतकले पाकिस्तान घरेलु मैदानमा पराजित

कराँची - च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले ६० रनले हराएको छ। ३२१ रनको लक्ष्य पाएको पाकिस्तान ४७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६० रनमा सीमित भएको हो। पाकिस्तानका कुसदिल साहले विस्फोटक ब्याटिङ गर्दै ४९ बलमा ६९ रन जोडे। उनले १० चौका र १ छक्का प्रहार गरे। यसैगरी बाबर आजमले ६४ रनको योगदान…