Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा काठमाडौंविरुद्ध सुदूरपश्चिमका हर्मित सिंहले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका हर्मितले १९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५३ रन बनाए । उनी २० औं बल सामान गर्ने क्रमम सन्नी पटेलको बलिङमा आउट भएका हुन् । जारी…