क्रिकेट « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र प्रहरी र कर्णाली प्रदेशको जित

रूपन्देही - जिल्लामा जारी एकदिवसीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी र कर्णाली प्रदेशले जित निकालेका छन् । सशस्त्र प्रहरीले सुदूरपश्चिमलाई तीन विकेटले पराजित गरेको छभने कर्णालीले मधेस प्रदेशलाई ८१ रनको अन्तरले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा एक सय ९२ रनको लक्ष्यसहित मैदान छिरेको सशस्त्र प्रहरी ३६ दशमलव तीन ओभरमा…