क्रिकेट « Khabarhub

मार्सको शतकमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो

काठमाडौं - मिचेल मार्सको शतकको मद्दतमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई ३३ रनले हराएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत प्ले अफ प्रवेश गर्ने टोलीको यस अघि नै टुंगो लागिसकेको छ। गएरातिको खेल क्वालिफायर १ मा प्रवेशका लागि गुजरातका लागि महत्त्वपूर्ण थियो। पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। लखनउ भने यस…