क्रिकेट Archives | Page 68 of 280 | Khabarhub Khabarhub

विश्वकप : चर्चामा अमेरिका र स्कटल्यान्डको प्रदर्शन

जारी आईसीसी टी-२० विश्वकपको समूह ‘ए’मा भारत र अमेरिकाको बराबर ४ अङ्क छ। यसै आधारमा हेर्ने हो भने अहिलेसम्मको दाबेदार पनि भारत र अमेरिका नै देखिएका छन्। यसो भएमा अमेरिकी क्रिकेट इतिहासमै यो सबै भन्दा सुखद पक्ष हुनेछ। समूह विभाजनमा नै यो समूहबाट अमेरिका पार गर्ने सम्भावना कमै देखिएको थियो। परम्परागत शक्ति भारत र पाकिस्तान…