Live on
Your Voice, Your Power
काठमाडौं – वेस्ट इन्डिजसँग भिड्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अहिले यूएईमा अभ्यास गर्न व्यस्त छन् । भिसा प्रक्रियाका कारण सोमबार मात्र यूएई उडेको नेपाली टिम अहिले अभ्यासमा व्यस्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको हो । वेस्ट इन्डिजविरुद्धको सिरिज खेल्ने नेपाली टिममा साहब आलम र…