क्रिकेट Archives | Page 78 of 284 | Khabarhub Khabarhub

यस्तो बन्दैछ आईपिएल प्लेअफ समीकरण

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा प्रवेश गरिसकेको छ। प्लेअफ प्रवेश मात्र होइन अन्तिम दुईमा रहने सम्भावना पनि उसका लागि उत्तिकै छ। आइतबारको खेलमा जित हात पार्दै रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)ले पनि प्लेअफ सम्भावना जीवित राखेको छ। एकदमै कमजोर सुरुवात गरेको आरसिबीले पछिल्लो ५ खेलमा लगातार जित हात पारेको हो। आइतबारको खेलमा…