क्रिकेट « Khabarhub

आज पनि चलेनन् पोखराका कप्तान कुशल : १२ औं ओभरमा चार विकेट गुमायो

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजले प्रतिस्पर्धा गरिराखेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले पोखरालाई ब्याटिङको निम्तो दिएको खेलको १२ औं ओभरको समाप्तिमा काठमाडौंले चार विकेट हात पारेको छ। पोखराले चार विकेटको क्षतिमा ८१ रन बनाएर खेलिरहेको छ। दोस्रो ओभरमा पहिलो…