Live on
Your Voice, Your Power
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति हैदराबादमा सम्पन्न खेलमा पञ्जाब किङ्सलाई ३३ रनले हराउँदै हैदराबाद विजयी भएको हो । हैदराबादले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय २ रनमा समेटियो । पञ्जाबका कुपर कोनोलीले अविजित १…