Live on
Your Voice, Your Power
काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो बलिङमा नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय खेलमा ८१ रनको सानदार जित हात पारेको छ । जर्सी भ्रमणमा रहेको नेपाली टोलीले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १ सय ६९ रनमा अलआउट भएको हो । जर्सीका लागि मध्यक्रमका ब्याट्सम्यान चार्ली ब्रेननले…