क्रिकेट « Khabarhub

मध्यपश्चिमलाई जय नेपाल कपको उपाधि

काठमाडौं - मध्यपश्चिम विश्व विद्यालयले जय नेपाल कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार भएको फाइनल खेलमा मध्यपश्चिमले लखनउ विश्वविद्यालयलाई ५८ रनले हराएको हो। मध्य पश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा ११७ रनमा सीमित भयो। लखनउका मनन कन्डपालले ५७ बलमा ५८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन…