क्रिकेट Archives | Page 93 of 281 | Khabarhub Khabarhub

नेपालले गुमायो छैटौँ विकेट, ३ रन बनाएर दीपक बोहोरा आउट

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । खेलको ३६ ओभर ५ बलमा दीपक बोहोरा आउट भए । आउट हुनुअघि ११ बलमा उनले केबल ३ रन जोडे । उनलाई बंगलादेशका शेख परभेज जीवनले आउट गरेका हुन्…