क्रिकेट « Khabarhub

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं – आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्सीय टोली घोषण गरेका हुन्। नेपाली टोलीमा बर्मासहित रुबिना क्षेत्री, सिता रानामगर, विन्दू रावल, कविता कुँवर, पुजा महत्तो, कविता जोशी र सम्झना खड्का रहेका छन् । यस्तै काजोल श्रेष्ठ,…