Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले जित निकालेको हो । जितपछि कीर्तिपुर मैदानमा खुशी भएका जनकपुरका खेलाडी र उपविजेतामा थन्किएपछि निराश भएका सुदूरपश्चिमका खेलाडीहरूको तस्बिरहरू तस्बिर : चिरायु शाक्य