क्रिकेट « Khabarhub

जय नेपाल कप क्रिकेटमा लखनउ र ढाकाको जित

काठमाडौं – जय नेपाल कप २०२६ क्रिकेट प्रतियोगिताको शुक्रवार भएको खेलमा लखनउ विश्वविद्यालय र ढाका विश्व विद्यालय विजयी भएका छन् । लखनउले काठमाडौं विश्व विद्यालयलाई ७३ रनले हरायो । लखनउले दिएको १६१ रनको लक्ष्य पछ्याएको काठमाडौँ निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ८७ रनमा सीमित भएको हो । काठमाडौंका सागर केसीले सर्वाधिक २० तथा…