Live on
Your Voice, Your Power
काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा भारतले १३ चौका र तीन छक्का प्रहार गर्दै अस्ट्रेलिया सामु २ सय ४१ रनको मध्यम लक्ष्य दियो । कप्तान रोहित शर्माले चार चौका र तीन छक्का हान्दा अन्य कुनै पनि खेलाडीले छक्का हान्न सकेनन् । यसअघि लगातार शतक हानेका भारतका ब्याटर विराट कोहली ५४ रनमा आउट हुँदा चार चौंका मात्र…