फुटबल « Khabarhub

इन्टरमिलान कोपा इटालियाको फाइनलमा

काठमाडौँ - इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १–० को गोल अन्तरको तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । सो खेलको पहिलो हाफको १५औं मिनेटमा फेडरिको डिमार्कोले गरेको गोल नै निर्णायक…