फुटबल « Khabarhub

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौँ – नेपाल थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १– ० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा…