फुटबल Archives | Page 13 of 355 | Khabarhub Khabarhub

एसियन कप छनोट : आज नेपाल र लाओस प्रतिस्पर्धा गर्दै

काठमाडौं - एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दै छ। खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ। समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हारको सामना गरेका थिए। अंक जोड्नका लागि पनि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ। लाओस जानुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल…