फुटबल « Khabarhub

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ - फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे र उस्मान डेम्बेलेले २४ वर्ष पुरानो दुर्लभ कीर्तिमानको बराबरी गरेका छन् । एउटै विश्वकपमा ५ वा सोभन्दा बढी गोल गर्ने उनीहरू सन् २००२ यताकै पहिलो राष्ट्रिय जोडी (एउटै देशका दुई खेलाडी) बनेका हुन् । यसअघि सन् २००२ को विश्वकपमा ब्राजिललाई च्याम्पियन बनाउने क्रममा लिजेन्ड फरवार्ड…