Live on
Your Voice, Your Power
काठमाडौँ - अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलका रोमाञ्चक खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । यसपटक विश्वकपको फाइनल यात्राका लागि साविक विजेता अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएको हो । सेमिफाइनलको पहिलो खेल मंगलबार फ्रान्स र स्पेनबीच हुँदैछ ।…