Live on
Your Voice, Your Power
काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत 'राउन्ड अफ ३२' को रोमाञ्चक खेलमा ब्राजिल र जापान भिड्दैछन् । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा पाँच पटकको विजेता टोली ब्राजिल र एशियाली पावरहाउस जापानबीचको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । नकआउट चरणमा प्रवेश गर्दा ब्राजिल निकै उत्कृष्ट लयमा देखिएको छ । समूह 'सी' को आफ्नो पहिलो खेलमा मोरक्कोसँग १-१…