फुटबल « Khabarhub

वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको नकआउट चरणमा

काठमाडौं- वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरण प्रवेश गरेको छ। मंगलबार रातिको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० ले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। इंग्ल्यान्डका लागि पहिलो गोल खेलको ५० औं मिनेटमा मार्कुस राषफोर्डले गरे। खेलको ५२ मिनेटमा इंग्ल्यान्डका लागि फिल फोडेनले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ६८ औं मिनेटमा…