फुटबल « Khabarhub

विश्वकप फुटबल आज कतारमा सुरु हुँदै

काठमाडौं - कतार विश्वकप फुटबल आज सुरु हुँदैछ। विश्वकपको २२ औँ संस्करणको उद्घाटन खेल आज सुरु हुन लागेको हो। ६० हजार दर्शक क्षमताको अल बायत रङ्गशालामा कतार विश्वकपको भव्य उद्घाटन हुन लागेको हो। उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुँदैछ। उद्घाटन समारोहमा कोरियाली ब्यान्ड…