फुटबल « Khabarhub

लिग वान च्याम्पियन पीएसजी अन्तिम खेलमा पराजित

काठमाडौँ - लिग वान च्याम्पियन भइसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) अन्तिम खेलमा पराजित भएको छ। दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको हो। यद्यपि, लिग वानको उपाधि भने पीएसजीले उचालेको छ। शनिबार राति पार्क डेस प्रिन्सेस खेल मैदानमा भएको खेलको १६औं मिनेटमा सर्जियो रामोस रामोसले गोल गर्दै पीएसजीलाई १–०…